आयोजक
महालक्ष्मी नगरपालिका वडा नं ६ को वडा कमिटि, सिद्धिपुर
सहकार्य गर्ने संस्था
Unification of The Youth (UNITY), सिद्धिपुर
संचालन हुने खेलको प्रकार र समूहगत विवरण
क्र.सं. |
संचालन हुने खेलकुद |
लक्षित समूह वा उमेर समूह (छुट्टाछुट्टै) |
१ |
Table Tennis |
क) वडा स्तरीय अन्तर विद्यालय छात्र टेबल टेनिस प्रतियोगिता ख) वडा स्तरीय अन्तर विद्यालय छात्रा टेबल टेनिस प्रतियोगिता ग) वडा स्तरीय खुल्ला टेबल टेनिस प्रतियोगिता (सबै उमेर समूह) |
फारम भर्नाको लागि तल दिएको लिंकमा जानुहोला।
Please open the link below to register.
http://unity.org.np/forms-downloads/sports2080-preregistration