Saturday, 06 May 2023

9th Blood Donation Program 2080 jointly organized by UNITY & Mount Olive School. (नवौं एकदिने खुल्ला रक्तदान कार्यक्रम)

रक्तदान! जीवनदान!!
Loading... | Linkvertise
">Unification of The Youth - UNITY र Mount Olive School को संयुक्त आयोजना र Kantipur Blood Transfusion को प्राविधिक सहयोगमा बुद्ध जयन्तिको पावन उपलक्ष्यमा नवौं एक दिने खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ४५ जना रक्तदाताबाट रक्तदान गरिएको थियो।
Saturday, 06 May 2023
Go to top